PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

माओवादीसँग तालमेलको सम्भावना छ –नेता नेपाल 



पहिलोपोस्ट

माओवादीसँग तालमेलको सम्भावना छ –नेता नेपाल 

चितवन: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने बताएका छन्। 

चितवनमा पत्रकाहरुसँग नेता नेपालले माओवादी सहकार्यका लागि तयार भएमा एमाले पनि तयार रहेको बताए। उनले भने ‘तालमेलका लागि माओवादी पनि तयार हो भने हामी पनि तयार हुनुपर्छ। राष्ट्रियस्तरमा गठवन्धनका लागि पनि हामी तयार हुनुपर्छ। हैन भने जिल्ला-जिल्ला प्रदेशमा भए पनि  गर्नुपर्छ।’

नेता नेपालले अहिले एकल सरकार बनाउन कुनै पनि दलले नसक्ने अवस्था रहेको भन्दै सहकार्य आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell