PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

कांग्रेसका महामन्त्री कोइरालाले नवलपरासीमा उम्मेद्वारी दिने



रासस

कांग्रेसका महामन्त्री कोइरालाले नवलपरासीमा उम्मेद्वारी दिने

नवलपरासीः प्रतिनिधि सभा (संघीय सभा) को निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नम्वर १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ । 

नाम सिफारिस गरिएको क्षेत्रबाट डा कोइराला  २०६४ र २०७० सालको निर्वाचनमा निर्वाचित सासंद हुन्। डा कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस आएको काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell