PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लस भेगसको नरसंहारमा मर्नेको संख्या कम्तिमा ५० पुग्यो, २ सय घाइते

लस भेगसको नरसंहारमा मर्नेको संख्या कम्तिमा ५० पुग्यो, २ सय घाइते

पहिलोपोस्ट /पहिलोपोस्ट


लग भेगसमा आयोजित म्युजिक फेस्टिभलमा भएको नरसंहारमा परी मर्नेको संख्या कम्तिमा ५० पुगेको छ। घटनामा २ सयभन्दा धेरै घाइते भएका छन्। 

प्रहरीले गोली चलाउने व्यक्ति ६४ वर्षीय स्टेफन पोड्डक रहेको जनाएको छ। बन्दुकधारी स्थानीय हुन्। उनले होटल मान्डल्यको रुमबाट मानिस ताक्दै गोली चलाएका हुन्। 

प्रहरीले पोड्डकलाई होटलमा नै गोली हानी मारेको जनाएको छ। नरसंहारका लागि उनले धेरै हतियार होटलमा नै राखेका थिए। 
सुरक्षाकर्मीहरुले उनी बसेको घरसमेत छापा मारेको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell