PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

सल्यानमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ 



पहिलोपोस्ट

सल्यानमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ 

सल्यान : सल्यानको बन्गाड कुपिण्डे नगरपालिका– ८ ज्यामिरेका ३० वर्षीय नन्द एेरीलाई ७७ वर्षीय बाबुलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

सोमबार बेलुकी काम नगरेको भनी आफूलाई गाली गरेपछि रिसको आवेगमा नन्दले बाबुको टाउकामा चिर्पट प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

अभियुक्त नन्दको मानसिक सन्तुलन ठीक नभएको स्थानीयवासीको भनाइ छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell