PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

नेपालको संविधान अब थारु भाषामा पनि, एकराज चौधरीले गरे अनुवाद 



पहिलोपोस्ट

गुलरिया :  नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ। 

प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो। 

नेपाली भाषामा रहेको नेपालको पहिलो संशोधित संविधान बाँसगढीस्थित ‘गुर्वावा एमएम’का प्रमुख एकराज चौधरीले अनुवाद गरेका हुन्। 

नेपालको संविधान थारु भाषामा प्रकाशन गर्न मन्त्रिस्तरीय बैठकले गत पुस १ गते निर्णय गरेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell