PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

तीन दल मिलेपछि दुई तिहाई ल्याएर कार्यकारी राष्ट्रपति : बाबुराम भट्टराई



पहिलोपोस्ट

तीन दल मिलेपछि दुई तिहाई ल्याएर कार्यकारी राष्ट्रपति : बाबुराम भट्टराई

काठमाडौं : डाक्टर बाबुराम भट्टराईले बाम एकताको सुरुवातले नेपालको इतिहास पनि एउटा नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। 'अब हामी नेपाललाई समृद्ध बनाई अगाडि लैजाने चरणमा छौं,' तीन बाम दलको सहकार्यमा हस्ताक्षर समारोहमा बोल्दै उनले भने, 'अब हामी कम्युनिष्टहरु, देशभक्तहरु एक भई राष्ट्रिय एकता कायम गर्ने र देशलाई केही समयमै उचाइमा पुर्याउनु्पर्ने आवश्यकता छ।' 

उनले नेपालका सम्पूर्ण कम्युनिष्ट शक्तिहरु एक हुनुपर्ने बताए। निर्वाचनमा स्पष्ट बहुमत मात्र नभई दुई तिहाई बहुमत ल्याएर कार्यकारी राष्ट्रपति बनाउनुपर्ने उनको धारणा थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell