PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

शशांकको जिकिरः प्राप्त राजनीतिक उपलब्धि  संस्थागत गर्न कांग्रेस नै निर्णायक शक्ति बन्नुपर्छ



पहिलोपोस्ट

शशांकको जिकिरः प्राप्त राजनीतिक उपलब्धि  संस्थागत गर्न कांग्रेस नै निर्णायक शक्ति बन्नुपर्छ

नवलपरासी :  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि सबै दलबीच सहकार्य आवश्यक रहेको बताएका छन्। 

नवलपरासीको देवचुलीमा नेपाली कांग्रेस देवचुली नगरकार्य समितिद्वारा आयोजित चियापान कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गरे। 

महामन्त्री कोइरालाले यसका लागि आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell