PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



पहिलोपोस्ट

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
फाइल फोटो

काठमाडौँ : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको छ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल र एकता प्रक्रियामा लागेपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न कांग्रेसले शुक्रबार विहान आठ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell