PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

इराकी सेनाले लियो हाविजा सहर कब्जामा 



पहिलोपोस्ट

इराकी सेनाले लियो हाविजा सहर कब्जामा 

बग्दाद : इराकी सेनाले हाविजा सहर कब्जामा लिएकाे छ। इस्लामिक स्टेटको कब्जाम रहेको यो सहर सेनाले कब्जा गरेको इराकी सेनाले बताएको छ।
 
यो सहर स्लामिक स्टेटको बलियो पकड भएको सहरकाे रुपमा लिइन्छ भने याे सिरियाको सिमानाामा रहेको छ।

इराकको राजधानी बग्दादबाट उत्तरतर्फ रहेको यस सहरमा करिब ७८ हजार इस्लामिक स्टेटका मानिस बसोबास गर्दै आएको यूनाइटेड नेसनले बताएको छ।

पछिल्लो समयमा यहाँ सेनाले निरन्तर कब्जामा लिने प्रयास गर्दै आएका थियाे। 

यस सहरकाे कब्जासँगै स्लामिक स्टेटका प्रमुख अबु बर्क अल बग्दादीको २०१४ मा मृत्यु भएको भनिए पनि उनको अडियो रेकर्डले जिउँदै रहेकोसमेत देखाएको छ। उनले युद्धका लागि गरेको आह्वान यस अडियो रेकर्डमा रहेको छ। राेयर्टस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell