PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

नौ वर्षीय बालक एक सातादेखि बेपत्ता



पहिलोपोस्ट

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय बालक एक सातादेखि बेपत्ता भएका छन्। 

असोज १४ गते सत्घाट नजिक खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवश बोहरा घर नफर्केको उनका आमाबुबाले बताए। 

मेला हेर्न गएको छोरा एक साता बितिसक्दा पनि केही पत्ता नलागेको विवशका बुबा केशव बोहराले बताए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell