PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

अर्घाखाँचीको सापडाँडामा बस दुर्घटना, दुई  जनाको मृत्यु, ३० घाइते



पहिलोपोस्ट

अर्घाखाँचीको सापडाँडामा बस दुर्घटना, दुई  जनाको मृत्यु, ३० घाइते

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन्। 

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले जानकारी दिएका छन्। 

मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी– २ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेर दुर्घटना भएको हो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell