PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

आमाकाे हत्या गर्ने पक्राउ



पहिलोपोस्ट

आमाकाे हत्या गर्ने पक्राउ

काठमाडौं : आमाको हत्या गरेको अभियोगमा किर्तिपुर नगरपालिका–१० गुरुङटोल बस्ने ४६ वर्षीय बुद्धिबहादुर गुरुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

गुरुङले आमा ७३ वर्षीया शान्ता गुरुङलाई सुतिरहेको अबस्थामा अचार कुट्ने खलले हान्दा घटनास्थलमा नै मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell