PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

राजपा र संघीय समाजवादी फोरमबीच तालमेल गर्ने सहमति



पहिलोपोस्ट

राजपा र संघीय समाजवादी फोरमबीच तालमेल गर्ने सहमति

काठमाडौं : संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)ले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्ने भएका छन्।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा दुवै पार्टीकाे साझा उम्मेदवारी दिने सहमति गरेको जानकारी दिए।

उनीहरुले अन्य दल तथा गठबन्धनसँग तालमेल भएमा दुवै पार्टी संयुक्त सहकार्य गर्ने सहमतिसमेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell