PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

नेकपा मालेका सांसद शिवचन्द्र चौधरी कांग्रेसमा प्रवेश



पहिलोपोस्ट

नेकपा मालेका सांसद शिवचन्द्र चौधरी कांग्रेसमा प्रवेश

काठमाडौं : नेकपा मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। 
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरमा आज एक कार्यक्रमका बीच सांसद चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन्। 

लामो समय इन्जिनियरिङ पेशाका संलग्न चौधरी राम्रो छबि भएका नेता मानिन्छन्। यसअघि कृषि तथा जलस्रोत समितिमा बस्दासमेत उनले गरेको कामबाट धेरै प्रभावित भएका थिए। 

धनुषा जिल्ला र त्यस आसपासका क्षेत्रमा राम्रो पकड बनाएका चौधरीको प्रवेशले मधेशमा कांग्रेसलाई अझ धेरै मत आउने आंकलन गरिएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell