PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

रसियाको हवार्इ कारबाहीमा १४ आर्इएस लडाकुकाे मृत्यु



पहिलोपोस्ट

रसियाको हवार्इ कारबाहीमा १४ आर्इएस लडाकुकाे मृत्यु

बेइरुत : रसियाको हवार्इ कारबाहीमा परी सिरियामा १४ जना आर्इएस लडाकुको मृत्यु भएको छ। लडाकुले मायदिन जिहादिद सहर नजिक यूफ्राटिस नदी पार गर्ने क्रममा घटना भएको त्यहाँ कार्यरत मानव अधिकारकर्मी रमी अब्डेल रहमानले बताएको छ।

लडाकुले नदी पार गर्न लाग्दा घटना भएको मानव अधिकारकर्मी रहमानले बताएका छन्। घटनामा तीन जना बालबालिकाको पनि मृत्यु भएको उनले बताको छ।

घटना राजधानी दमस्काभन्दा ४२० किलोमिटर पूर्व रहेको छ। एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell