PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

५ फोटोमा हेर्नुस् 'कही नभएको जात्रा हाँडी गाउँको'

५ फोटोमा हेर्नुस् 'कही नभएको जात्रा हाँडी गाउँको'

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


गहना पोखरीमा पसेर गहना खोज्ने भएकाले अरु जात्राभन्दा पृथक छ हाँडी गाउँको जात्रा। गहना पोखरीमा हिलो हुने  र त्यो भित्र पसेर मानिसहरु सुन खोज्ने भएकाले व्यङ्ग्य गरी 'कही नभएको जात्रा हाँडी गाउँमा' भन्ने उखानै बनेको छ। हिले पोखरी अहिले कंक्रिटले परिवर्तन भएको छ। यहाँको जात्रा हिलो बाहेकमा पनि हुन्छ, हिलोमा मात्र होइन। हेर्नुस् हाँडी गाउँको जात्राका ५ दृश्य


ट्रेन्डिङ पोस्ट

Ncell