PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

चाँदीको मूर्तिसहित भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

चाँदीको मूर्तिसहित भारतीय नागरिक पक्राउ

विराटनगरः  चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

सेतो कपडामा बेरेर शरीरमा लुकाइछिपाइ ल्याउँदै गरेको बेला विशेष सुराकीका आधारमा इप्रका रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको हो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell