PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

प्रधानमन्त्री देउवालाई भेटेर के भनिन् चिनियाँ राजदूतले ?



पहिलोपोस्ट

प्रधानमन्त्री देउवालाई भेटेर के भनिन् चिनियाँ राजदूतले ?

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र दुई देशको आपसी सम्वन्धकाबारेमा कुराकानी भएको बताइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell