PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हिन्दुराष्ट्रका लागि जनमत संग्रह नभए सडक आन्दोलनः कमल थापा



पहिलोपोस्ट

हिन्दुराष्ट्रका लागि जनमत संग्रह नभए सडक आन्दोलनः कमल थापा

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी संघ र प्रदेशको निर्वाचन सँगसँगै हिन्दुराष्ट्रको विषयमा जनमत संग्रह हुनुपर्ने माग गरेका छन्। 

नेपाल धर्म संस्कृति संगठनको उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले हिन्दुराष्ट्रका विषयमा जनमत संग्रह नगरे सडक आन्दोलनबाटै नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने चेतावनी दिए।

अध्यक्ष थापाले हिन्दूत्व नेपालको पहिचानको विषय भएको भन्दै सबै धर्म प्रति सम्मान रहेको स्पष्ट पारे। हिन्दूत्व पुजापाठ वा कर्मकान्डी विषयमात्र नभएर जीवन पद्धति भएको उनको भनाई थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell