PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोली घोषणा



पहिलोपोस्ट

एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ। शनिबार अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा छानिएका २७ खेलाडीबाट १४ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो।

यस्तै नेपाली टोलीको प्रशिक्षकमा पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान राकेश श्रेष्ठ, राजेश शाही र विष्णु गुरुङ रहेका छन्।

एएफसी फुटसल च्याम्पियनसिप छनोट अक्टोबर १३ देखि १५ सम्म इरानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell