
डडेल्धुरा : डडेल्धुराको अमरगढीमा करेन्ट लागेर चार वर्षीय बालिकाको मृत्यु भएको छ।
अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईकी चार वर्षीय छोरी वर्षा दमाईको करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस