PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

हिन्दूराष्ट्रबारे जनमत संग्रहको माग गर्दै राप्रपाले निकाल्यो जुलुस



पहिलोपोस्ट

हिन्दूराष्ट्रबारे जनमत संग्रहको माग गर्दै राप्रपाले निकाल्यो जुलुस

काठमाडौं : हिन्दूराष्ट्र बारे जनमत संग्रहको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले  राजधानीमा जुलुस निकालेको छ। 

नेपाललार्इ हिन्दूराष्ट्र स्थापना गर्ने बारे जनताको प्रत्यक्ष अभिमत लिन मंसिर १० र २१ मा हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसँगै जनमतसंग्रहको माग गर्दै राप्रपाले रत्नपार्कदेखि वसन्तपुरसम्म जुलुस निकालेको हो। 

वसन्तपुरमा आयोजना गरिने सभालाई राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell