PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

नयाँ बानेश्वरमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष घाइते



सविन ढकाल

नयाँ बानेश्वरमा गोली चल्यो, निर्माण व्यवसायी महासंघका अध्यक्ष घाइते

अपडेट : गोली लागेका गौचनको मृत्यु भएको छ। थप समाचारका लागि क्लिक गर्नुस्

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा सोमबार दिउँसो गोली चलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले गोली चलेको पुष्टि गरेका छन्। 

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि मोटरसाइकलमा आएका दुई जनाले नयाँ बानेश्वरको अन्‍तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै ठूलो खरिबोटमा मोटरसाइकल रोकी दुईदेखि तीन सय मिटर पैदल हिँडी गोली चलाएका थिए। 

घाइतेलाई सिभिल अस्पताल लगिएको छ। थप विवरण आउन बाँकी छ। 

 
सम्बन्धित समाचार
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली
गोली हान्ने बेपत्ता, सर्वसाधारणलाई सास्ती : राजधानीमा प्रहरी चेकिङ कडा
 पहिले इँट्टा हानियो, त्यसपछि ड्याङ-ड्याङ दुई पटक गोली चल्यो : प्रत्यक्षदर्शीको बयान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell