PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

गरिबी निवारणका लागि ठोस काम गर्न चिनियाँ राष्ट्रपतिको निर्देशन



पहिलोपोस्ट

गरिबी निवारणका लागि ठोस काम गर्न चिनियाँ राष्ट्रपतिको निर्देशन
फोटो श्रोतः cnbc.com

बेइजिङः  चिनियाँ राष्ट्रपति सि चिनफिङले गरिबी निवारणका लागि ठोस कार्यक्रम ल्याएर काम गर्न चिनियाँ अधिकारीहरुलाई निर्देशन दिएका छन्।

चीनको चौथोँ राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गरिबी निवारण कुराबाट मात्र सम्भव नभएकाले ठोस कार्यक्रम ल्याएर काम गर्नुपर्ने बताए।

राष्ट्रपति सिले भने,‘यो अरु लडाईंहरुभन्दा पनि कडा लडाईं हुनसक्छ। हामीले गरिबीविरुद्धको लडाईं छोड्नु हुँदैन र यसको निवारणका लागि ठोस र प्रभावकारी कार्यक्रम ल्याएर काम गर्नुपर्छ।’रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell