PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

नेमकिपाले निर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने



पहिलोपोस्ट

नेमकिपाले निर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने

भक्तपुर :  नेपाल मजदुर किसान पार्टीले  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै दलसँग तालमेल नगर्ने भएको छ।

रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कुनै दलसँग तालमेल र एकता नगरी एक्लै चुनावी मैदानमा उत्रिने बताएका हुन्। 

उनले सरकारले स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्दा पनि प्रमुख उपप्रमुखको तलबसम्म तोक्न र जिल्ला तहमा पूर्ण अधिकार दिन नसकेको बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell