PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

तराई मधेशमा आफ्नो पार्टी पहिलो भए मात्र मधेशीलाई मुलुकमा मान र शानः उपेन्द्र यादव



पहिलोपोस्ट

तराई मधेशमा आफ्नो पार्टी पहिलो भए मात्र मधेशीलाई मुलुकमा मान र शानः उपेन्द्र यादव

महोत्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल फोरम नेपालबीच चुनावी एकता भएपछि मुलुकको राजनीतिमा तरंग पैदा भएको बताएका छन्। 

महोत्तरीको गौशालामा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आगामी निर्वाचनमा तराई मधेशमा आफ्नो पार्टी पहिलो भए मात्र मधेशीले मुलुकमा शान, मान र सम्मान पाउने जिकिर गरे। 

उनले मधेशीलाई आफ्नो अधिकार, विकास र भेदभावरहितका लागि मधेशी दलको विकल्प नभएको बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell