PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

मिस अर्थमा 'मिस अर्थ नेपाल' रोजिना श्रेष्ठ, हेर्नुस् फोटोहरु



पहिलोपोस्ट

मिस अर्थमा 'मिस अर्थ नेपाल' रोजिना श्रेष्ठ, हेर्नुस् फोटोहरु

काठमाडौं: हिडन ट्रिजर आयोजित सौन्दर्य प्रतियोगिता 'मिस नेपाल २०१७' मा मिस नेपाल अर्थ छानिएकी रोजिना श्रेष्ठ मिस अर्थमा सहभागिताको लागि फिलिपिन्स पुगेकी छिन्। ८८ देशका सहभागीहरुसँग उनको प्रतिस्पर्धा हुनेछ।

अक्टोबर ७ मा फिलिपिन्स प्रस्थान गरेकी उनले फेसबुममार्फत दैनिकी बारे जानकारी गराइ रहेकी छिन्। ब्रिफिङ सेसन, इन्भाइरोमेन्टल सेमिनार र स्कूल टूरमा उनले अन्य प्रतियोगीसँगै सहभागिता जनाइन्।

मिस अर्थको यो १७ औं संस्करण हो। 'हिरोइन् फाइटिङ क्लाइमेट चेन्ज' योपटकको थिम हो। आउँदो ४ नोभेम्बरमा हुने फिनालेमा पूर्व मिस अर्थ क्याथरिन एस्पिनले विजेतालाई ताज पहिराउने छिन्।

हेर्नुस् 'मिस अर्थ' मा मिस अर्थ रोजिना श्रेष्ठका फोटोहरु:















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell