PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

चुनावको मुखमा सरकार पुनर्गठन अमान्यः भीम रावल



पहिलोपोस्ट

चुनावको मुखमा सरकार पुनर्गठन अमान्यः भीम रावल

धनगढी :  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताएका छन्।

एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न कांग्रेसलगायत दललाई आग्रह गरे।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नं २ र अछाम क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ।
 
बैठकले ७ नं प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नामावली पनि केन्द्रमा सिफारिस गरेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell