PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

ललितपुरबाट एक थान कटुवा पेस्तोल बरामद, फरार शाहीलाई खोजी गर्दै प्रहरी 



पहिलोपोस्ट

ललितपुरबाट एक थान कटुवा पेस्तोल बरामद, फरार शाहीलाई खोजी गर्दै प्रहरी 

काठमाडौ :  प्रहरीले ललितपुरबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ। 

गोदावरी नगरपालिका ११ स्थित लक्ष्मीप्रसाद शाहीका ३६ वर्षीय छोरा राजकिरण शाही सुत्ने कोठाबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको हो।

सोमवार नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई अज्ञात समूहले गोली हानी हत्या गरेपछि उपत्यकाभित्र सुरु गरेको सर्च अप्रेसनअन्तर्गत पेस्तोल बरामद गरिएको हो। शाही भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell