PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

अमिताभ बच्चन ७५ वर्षमा, हेर्नुस् कलाकारिता बाहिरका उनका तस्विर

अमिताभ बच्चन ७५ वर्षमा, हेर्नुस् कलाकारिता बाहिरका उनका तस्विर

पहिलोपोस्ट /पहिलोपोस्ट


विश्व चलचित्रमा बलिउड भन्नासाथ धेरैको मानसपटलमा आउने अनुहार हो अमिताभ बच्चन। अनवरत हिन्दी फिल्ममा रहेका अमिताभका धेरै समकक्षी कलाको दुनियाँबाट बिलाइसके।

अमिताभको तेज भने यथावत छ। हिन्दी फिल्ममा लामो समय एकछत्र राज गरेका उनका पछिल्ला फिल्महरुमा पनि लिड उनैले गरेका हुन्छन्। भलै त्यसमा हिरो-हिरोइनका रुपमा नयाँ र चर्चित कलाकारहरु समावेश हुन्।

अमिताभ आजबाट ७५ वर्षका भएका छन्। यो उमेरमा पनि उनको कलाकारिता कायमै छ। हिन्दुस्तान टाइम्सले उनको जन्मदिनको अवसर पारेर केही फोटोहरु प्रकाशित गरेको छ जुन फिल्मी होइनन्। हेर्नुस् फोटोहरु : 


ट्रेन्डिङ पोस्ट

Ncell