PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

वाम गठबन्धनको भागबन्डा टुङ्गो अन्तिम चरणमा



पहिलोपोस्ट

वाम गठबन्धनको भागबन्डा टुङ्गो अन्तिम चरणमा

काठमाडौं : नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच भएको वाम गठबन्धनको निर्वाचन क्षेत्रसम्बन्धी बाँडफाँट आज कार्यदलले टुङ्गो लगाउने अन्तिम चरणमा रहेको छ।

एमाले र माओवादी केन्द्रका नेताहरुको संयुक्त कार्यदलले निर्वाचनहरुमा हुने दलीय भागबन्डाबारे एक सातादेखिको छलफलबाट आज टुङ्गो लगाउने भएको हो।

'हामीले छलफल गरिरहेका छौँ, सिट भागबन्डाको टुङ्गो आज लाग्ने सम्भावना अधिक रहेको छ' कार्यदलका सदस्य रहेका एमाले नेता सुरेन्द्र पाण्डेले पहिलोपोस्टसँग भने।    

कुल दललार्इ कति सिट दिने भन्ने कुरा कार्यदलले अघिल्लो निर्वाचनको आधारमा टुङ्गो लगाउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell