PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंजको सरसफाईका लागि आफै कुचो बोकेर निस्किए मेयर सरावगी 



राधेश्याम पटेल

वीरगंजको सरसफाईका लागि आफै कुचो बोकेर निस्किए मेयर सरावगी 

वीरगंज :  वीरगंज महानगरको सफाईका लागि मेयर विजय सरावगी आफै अग्रसर भएर लागेका छन्।

आज बिहान मेयर सरवगी आफै हातमा कुचो लिएर सरसफाईमा जुटे। घण्टाघरबाट सुरु भएको सरसफाई कार्यक्रम माईस्थान मन्दिर, महावीर मन्दिर, अलखिया मन्दिर हुँदै आदर्शनगर चोकमा पुगेर समापन भएको थियो।

समापन कार्यक्रममा मेयर सरावगीले वीरगंजलाई स्वस्थ र सफा सहर बनाउन नगरवासीसँग सहयोगको आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell