PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

अन्नपूर्णको ग्रुप एडिटरमा विजयकुमार पाण्डे



पहिलोपोस्ट

अन्नपूर्णको ग्रुप एडिटरमा विजयकुमार पाण्डे
फोटो : पाण्डेको फेसबुकबाट

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटरका रुपमा पत्रकार तथा लेखक विजयकुमार पाण्डे नियुक्त भएका छन्। अन्नपूर्णपोस्टले जनाएअनुसार पाण्डेले नेटवर्कका प्रिन्ट तथा इलेक्ट्रोनिक मिडिया सबैमा नेतृत्व दिनेछन्। 

पाण्डे कान्तिपुरको नेपाल म्यागेजिनका सम्पादक, कान्तिपुर टेलिभिजनका प्रमुख रहिसकेका छन्। पञ्चायतकालदेखि पत्रकारितामा संलग्न रहँदै आएका पाण्डेको पुस्तक खुशीले मदन पुरस्कार समेत पाएको छ। पाण्डेले चर्चित टेलिभिजन टक सो दिशानिर्देश चलाउँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell