PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हङकङका डेन्जरम्यान अंशुमान रथ शुन्यमा आउट, करण लिए विकेट



पहिलोपोस्ट

हङकङका डेन्जरम्यान अंशुमान रथ शुन्यमा आउट, करण लिए विकेट

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल खेलअन्तर्गत हङकङविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

हङकङको मिसन रोडस्थित मोङ कोकमा भइरहेको खेलमा नेपाललाई करण केसीले पहिलो सफलता दिएका हुन्। उनले हङकङका डेनजरम्यान अंशुमान रथलाई शुन्यमै आउट गरिदिए। १० बल फेस गरेका रथले कुनै पनि रन बनाउन सकेनन।

करणले ज्ञानेन्द्र मल्लद्वारा रथलाई क्याचआउट गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell