PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

दीपेन्द्र ऐरीले रनआउट गरे हङकङका कप्तानलाई



पहिलोपोस्ट

दीपेन्द्र ऐरीले रनआउट गरे हङकङका कप्तानलाई

डब्लुसिएलअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ। नेपालका दीपेन्द्र एेरीले हङकङका कप्तान बाबर हायतलाई डाइरेक्ट हिटमार्फत रनआउट गरेका हुन्।

हायतले २६ बल खेलेर २ चौका तथा एक छक्काको मद्दतमा २९ रन बनाएका थिए। 

करण केसीले नेपालको लागि पहिलो विकेट लिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell