PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

करेन्ट लागेर झापामा एकजनाको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर झापामा एकजनाको मृत्यु

बनियानी : झापाको कनकाई नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका –३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कोइरालालाई घरमा खाना पकाउने क्रममा विहीबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell