PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए निजाकातको विकेट



पहिलोपोस्ट

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए निजाकातको विकेट

डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।

सन्दीपले हङकङका निजाकात खानलाई विकेट किपर विनोद भण्डारीद्वारा स्टम्प गराएका हुन्। निजाकातले १७ बलमा १२ रन बनाएर अाउट भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell