PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सरकारी जागिरको अवसरः केयुकेएलले माग्यो ८४ कर्मचारी, हेर्नुस् विज्ञापन

सरकारी जागिरको अवसरः केयुकेएलले माग्यो ८४ कर्मचारी, हेर्नुस् विज्ञापन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपप्रबन्धकसहित ८४ कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा पदपूर्ति समितिले शुक्रबार सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो।

खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ। समानुपातिक समावेशी रुपमा आवेदन माग गरिएको छ।

नवौँ तहको उपप्रबन्धकदेखि ४ तहको कम्प्युटर अपरेटरसम्म पदपूर्तिका लागि विज्ञापन गरिएको हो।

खुलातर्फ सबैभन्दा बढी दरखास्त सिभिल इन्यिनियर र ओभरसियरतर्फ छ। ९औं तहको उपप्रबन्धकमा खुलातर्फ एक संख्या छ।

उपप्रबन्धक तहको परीक्षा दस्तुर १२ सय र प्राविधिकतर्फ तह ४ सम्मका लागि चार सय रुपैयाँ तोकिएको छ। समावेशी समूहका उम्मेदवारले तोकिएको दस्तुरमा थप आधा रकम तिर्नुपर्नेछ।

दरखास्त फाराम कात्तिक २७ गतेसम्म भर्न सकिनेछ। दोब्बर दस्तुरमा थप ७ दिनको समय हुनेछ।

हेर्नुस् विज्ञापन



ट्रेन्डिङ पोस्ट

Ncell