PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

कमल थापा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस



पहिलोपोस्ट

कमल थापा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर  क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टी अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell