PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल



पहिलोपोस्ट

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

काठमाडौँ : नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाएका छन्। 

पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो। 

हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नेछन्। 

सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell