PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

एमबीबीएस परीक्षामा चिट चोराउने गिरोहका थप सातजना पक्राउ



पहिलोपोस्ट

एमबीबीएस परीक्षामा चिट चोराउने गिरोहका थप सातजना पक्राउ

काठमाडौँः एमबीबीएस प्रवेश परीक्षामा चिट चराउने गिरोहका थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र काठमाडौँ परिसरको संयुक्त प्रयासमा थप सात अभियुक्त पक्राउ परेका हुन्।

प्रहरीले काठमाडौँको कमलपोखरीबाट ६ र स्वयम्भुबाट १ जनालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।

यसअघि शनिबार प्रहरीले चिट चोराउने कार्यमा संलग्न र विद्यार्थी गरी १३ जनालाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell