PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

मोगादिसुको एक होटलमा विष्फोट, कम्तीमा ३० जनाको मृत्यु



पहिलोपोस्ट

मोगादिसुको एक होटलमा विष्फोट, कम्तीमा ३० जनाको मृत्यु

मोगादिसु : सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा शनिबार भएको विष्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।

विष्फोटबाट दर्जनौं घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार होटलको प्रवेशद्वारमा बम राखिएको ट्रक ल्याएर विष्फोट गराइएको थियो।
विष्फोटबाट होटेलका ढोका, झ्याल नराम्ररी चर्केका छन्।

घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विष्फोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए। बीबीसी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell