काठमाडौं: फिल्म 'अमेरिका बोइज' घोषणा भएको छ। आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्म फ्लोरमा निस्किएको जानकारी फिल्म युनिटले दिएको हो।
इन्द्र प्रसाद खरेल क डम्बर चन्दले निर्माण गर्न लागेको फिल्मलाई विवेक पाण्डेले लेखेका हुन्। तीनजना साथीको गल्तिबाट सिर्जना हुने अप्ठ्याराहरु फिल्मको मुख्य विषय हो। अर्पण थापा, अभय बराल र आशिष प्रसाईं मुख्य तीन पात्र हुन्। अन्य कलाकार सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की, मनिश राउत, रुबी राणा, सुवास गजुरेल, शरदा गिरी लगायतको पनि अभिनय रहनेछ।
डार्क कमेडी जनराको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन्। निर्देशक पौडेलले भने,'नाम अमेरिका छ तर यो वैदेशिक रोजगरको कथा होइन।' अमेरिका बोइजलाई आलोक शुक्लाले खिच्नेछन्। दीपक आर्जे, जयन वाइबाले फिल्मको लागि संगीत दिंदैछन्।