PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

तेह्रथुमबाट सात दलले गरे उम्मेदवार सिफारिश, सूचीसहित



रासस

तेह्रथुमबाट सात दलले गरे उम्मेदवार सिफारिश, सूचीसहित

  • प्रकाश धौलाकोटी 
तेह्रथुम :  तेह्रथुमबाट सात राजनीतिक दलले प्रतिनिधि सभा र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेका छन्। 

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, राप्रपा(प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले उम्मेदवारका आकांक्षीको सूची केन्द्रमा पठाएका छन् । 

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रदेशको निर्वाचनमा भने दुई क्षेत्र छन्। 

क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन्। यस्तै क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन्। 
 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ 

कांग्रेस
सीता गुरुङ 

एमाले 
भवानीप्रसाद खापुङ 
तेजमान कन्दङ्वा 

माओवादी केन्द्र 

विजय सम्बाहाम्फे 

फोरम नेपाल 

रणध्वज कन्दङ्वा 
डिबी सुब्बा 
तीर्थ अधिकारी 
इन्द्र सुब्बा 

नेकपा माले 
माधव खनाल 

राप्रपा(प्रजातान्त्रिक) 

गौरीप्रसाद कन्दङ्वा 

लिम्बूवान मञ्च 

शंकरमान खेवा 

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ 


कांग्रेस 
तुलसी सुब्बा 
रामनारायण ढुंगाना 
गुरुप्रसाद भट्टराई 
राज्यप्रसाद लिम्बू 

एमाले 

भीमप्रसाद घिमिरे 
अर्जुन ढुंगाना 
जमुनादेवी सुवेदी 

माओवादी केन्द्र 

दुर्गाप्रसाद चापागाईं 
फुर्वी शेर्पा 

फोरम नेपाल 

लोकबहादुर सिंगक 
वेदाहाङ कन्दङ्वा 
अस्मिता याख्खा 
मानभगत दमार्इं 

नेकपा माले 
विष्णुकुमार सिंह 
डिल्लीबहादुर बुढाथोकी 

राप्रपा(प्रजातान्त्रिक) 

यशोदादेवी कार्की 

लिम्बूवान मञ्च 
गुमानसिंह लिम्बू 

प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ 

कांग्रेस 
क्षेत्र नं १ः गोविन्द ढुंगाना 
क्षेत्र नं २ः नारायणकुमार इङ्नाम 
बालकुमार गुरुङ 
उत्तमसिंह थाम्देन 

एमाले 
क्षेत्र नं १ः लक्ष्मण तिवारी 
किशोरचन्द्र दुलाल 
क्षेत्र नं २ः बाबुराम थापा 
सिर्जना लामा 
विश्वराज खापुङ 

माओवादी केन्द्र 

क्षेत्र नं १ः इन्द्रप्रकाश इम्सङ 
गणेशकुमार सेनेहाङ 
क्षेत्र नं २ः सुशीला कन्दङ्वा 
ताराप्रसाद भट्टराई 
भीमप्रसाद कन्दङ्वा 

फोरम नेपाल 
क्षेत्र नं १ः सूर्य मादेन 
क्षेत्र नं २ः सन्तोष लिम्बू 

माले 
क्षेत्र नं १ः यामनाथ दाहाल 

राप्रपा(प्रजातान्त्रिक) 

क्षेत्र नं १ः दीपक सोदेम्बा 
क्षेत्र नं २ः धनराज कन्दङ्वा 

लिम्बूवान मञ्च 
क्षेत्र नं १ः देउनारायण सम्बाहाम्फे 
क्षेत्र नं २ः विष्णुकुमार लिम्बू 

प्रदेश सभा सदस्य समानुपातिकतर्फ 

कांग्रेस 
क्षेत्र नं १ः अर्जुन तुम्बाहाम्फे, 
सन्तोष सुब्बा, 
विपीन सुब्बा, 
टेकराज तिगेला 
क्षेत्र नं २ः गणेश घिमिरे 
केशव भेटुवाल 
भीष्म थपलिया 
हरिप्रसाद डाँगी 
हेमन्त गुरुङ 
केदार गहतराज 
जमुना वर्देवा 

एमाले 
क्षेत्र नं १ः अनुभूतिबम नेपाली 
पीताम्बर तिम्सिना 
धर्म खुलाल 
गणेश सोदेम्बा 
तुलसी अधिकारी 
रेनुका भट्टराई 
तारा गुरुङ 
क्षेत्र नं २ः रामचन्द्र थपलिया 
नेत्र पन्धाक 
लक्ष्मी काकी 

माओवादी केन्द्र 
क्षेत्र नं १ः दिलकुमारी लिम्बू 
तेजेन्द्र कुरुम्बाङ 
क्षेत्र नं २ः तेजमान कन्दङ्वा 
बलिराज इङनाम 
चूडामणि बराल 

फोरम नेपाल 
क्षेत्र नं १ः सर्वजीत निङ्लेकु 
नारायणमान गुरुङ 
सेमिमा तुम्बाहाम्फे 
क्षेत्र नं २ः कपिलदेव सिंगक 
सावित्रा राई 
सुविन्द्र थेगुवा 
मानध्वज सम्बाहाम्फे 

माले 
क्षेत्र नं १ः छत्रबहादुर लिम्बू 
जमुना दाहाल 
क्षेत्र नं २ः कलम सिटौला 

राप्रपा(प्रजातान्त्रिक) 
क्षेत्र नं १ः छत्रबहादुर कार्की 
नरबहादुर लिम्बू 
क्षेत्र नं २ः यामप्रसाद मैनाली 

लिम्बूवान मञ्च 
क्षेत्र नं १ः खेलप्रसाद सम्बाहाम्फे 
क्षेत्र नं २ः जीतबहादुर कन्दङ्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell