PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

ट्याक्टर दुर्घटनामा दाङमा एक जनाको  मृत्यु



पहिलोपोस्ट

दाङ :  ट्याक्टर दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ।

गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको हो।

बाबु चालक रहेको ट्याक्टर रोकिराखिएको बेला चलाउन खोज्दा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell