PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

उत्तर कोरियाको मिलाइल परिक्षणका विरुद्ध सैन्य अभ्यास



पहिलोपोस्ट

सोउल : उत्तर कोरियाले गर्दै आएको मिसाइल परीक्षणलार्इ रोक लगाउन दबाब दिँदै अमेरिका र दक्षिण कोरियाले अमेरिकाको गुआम इलाकामा संयुक्त सैन्य अभ्यास गरेका छन्।

दक्षिण कोरियाका सेनाले भनेको, 'कोरियाको पेनिन्सुल समुन्द्र आसपासमा युद्ध विमान, हेलिकप्टर र चालिस पानीजहाजमा यूएसएस रोनाल्ड रेगन हुनेछ।'

गतहप्ता उत्तर कोरियाले अमेरिकालार्इ कोरिया प्रायदीप पेनिन्सुलका आकासमा युद्धक विमान उतारेर युद्धलार्इ प्रोत्सान गरेको आरोप लगाएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell