PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

माटोको ढिस्कोले पुरिएर सप्तरीमा एक महिलाको मृत्यु



पहिलोपोस्ट

राजविराज : तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ। 

माटोको ढिस्कोले पुरिएर बेल्हीचपेना गाउँपालिका–४ की ४० वर्षीया हेमनीदेवी यादवको मृत्यु भएको हो।

नजिकैको गाउँमा माटो लिन गएकी यादवको मंगलबार साँझ माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell