PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

रुसका विपक्षी दलका नेता अलेक्सी नाभाल्नी  जेलमुक्त



पहिलोपोस्ट

रुसका विपक्षी  दलका नेता अलेक्सी नाभाल्नी  जेलमुक्त
फोटो श्रोतः timesofisrael.com

मस्को : रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकाविरुद्धमा प्रदर्शन गरेका कारण उनी २० दिनअघि जेल परेका थिए। 
जेलबाहिर पत्रकारलाई उपस्थित गराएर उनीहरुको रोहबरमा विपक्षी नेता एलेक्सीलाई रिहा गरिएको जनाइएको छ। 

जेलमुक्त भएपछि उनले पनि आफू जेलमुक्त भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। रासस÷एएफपी  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell