PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पुनर्निर्माण प्राधिकरणको सिइओमा युवराज भुसाल नियुक्त 



पहिलोपोस्ट

पुनर्निर्माण प्राधिकरणको सिइओमा युवराज भुसाल नियुक्त 

काठमाडौं : सरकारले पूर्वसचिव युवराज भुसाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ। 

आज बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो।  डा. गाेविन्द पाेखरेलले पदबाट राजीनामा दिएपछि भुसाललाई सरकारले सिइओ नियुक्त गरेको हो।

पोखरेलले आइतबार राजनीतिक आक्षेप लागेको भन्दै पदबाट राजीनामा दिएका थिए। भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell