PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

राष्ट्रपति भण्डारीद्वारा शिक्षा विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा शिक्षा विधेयक प्रमाणीकरण

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई आएको शिक्षा(नवौं संशोधन) विधेयक, २०७४ प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell